सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार बैंकले उक्त शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी ओसिन बतासको नाममा रहेको २५ हजार ७५९ कित्ता, विश्व प्रकाश गुरुङको नाममा रहेको २५ हजार ७५९ कित्ता र […]

रिलायबल समृद्धि योजना नेप्सेमा सूचीकृत, आजदेखि कारोबार सुरु

काठमाडौं । रिलायबल समृद्धि योजना’का इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । यो बीमा क्षेत्रकै पहिलो म्युचुअल फन्ड हो । योजना व्यवस्थापक रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र नेप्सेबीच सोमबार यस योजनाका इकाइहरु सूचीकृत गर्ने सम्झौता भएको हो। नेप्सेमा यस योजनाका कुल १२ करोड इकाइ सूचीकृत भएको छ । नेसेमा सूचीकृत भएसँगै […]

हिमालयन लाइफको आज साधारण सभा, नगद लाभांश पारित गरिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा मंगलबार बस्ने भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। यसका साथै […]

राष्ट्रिय जीवन बीमा कम्पनीले व्यतित बीमालेखको विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीबाट जारी भएर व्यतित भएका बीमालेख असार २५ गतेसम्म नवीकरण गरेमा छुट दिने भएको छ। कम्पनीले आज असार १० गतेदेखि असार २५ गतेसम्म व्यतित भइसकेका बीमालेख रिन्यू गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। यो सुविधा १ वर्ष वा सोभन्दा बढी १० वर्षसम्म व्यतित भएका […]

दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद सेयर पुनः लिलामीमा

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर पुनः लिलामीमा ल्याउने भएको छ। यसअघि जेठ ११ देखि २० गतेसम्म भएको पहिलो लिलामीमा माग नपरेको सेयर अब दोश्रोपटक बिक्री प्रक्रियामा ल्याइएको हो। कम्पनीले गत लिलामीमा संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारणको १ लाख ६५ हजार ९५३ कित्ता र लकइनमा नरहेको सर्वसाधारण […]

१७ सयले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रति तोला १ हजार ७०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य […]

प्रधानमन्त्री ओलीको आह्वानमा सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक दलहरुको शीर्ष नेताहरुको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, […]

सिद्दार्थ बैंकको मोबाइल एपमा भएको ‘इजि बैंक’ थप परिष्कृत,एपबाट केवाइसी अध्यावधिकदेखि कर्जा सुविधाको सेवा पाइने

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘इजी बैंक’लाई थप परिष्कृत र ग्राहकमैत्री बनाएको छ । परिस्कृत संस्करणमा बैंकिङ सेवाहरू अझ सहज, सुरक्षित र प्रभावकारी ढंगले उपयोग गर्न सकिनेगरी सुधार गरिएको छ। डिजिटल बैंकिङमा अग्रणी सिद्धार्थ बैंकले एपमार्फत खाताको विवरण, कर्जा सुविधा, ग्राहक सेवा, केवाईसी अद्यावधिक र कार्डसम्बन्धी सेवालाई थप सहज बनाएको हो । […]

कतारस्थित नेपाली दूतावासले भन्यो : सतर्क र यथास्थितिमा बस्नु

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि त्यहाँस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै यथास्थितिमा बस्न भनेको छ । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपालीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गरिएको हो । सूचनामा भनिएको छ, ‘कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ […]

प्रतिनिधिसभाबाट बजेट पास  पारित गरिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव […]