अमेरिकी डलरको मूल्य अहिले सम्मकै उच्च अन्य बिदेसी मुद्राको दर कति?
काठमाडौं । डलरको मुल्य स्थिर युकोको घट्यो नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ४५ पैसा बिक्रि दर १ सय ४० रुपैँया २५ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४५ […]

