नेप्से सूचक सामान्य अंकले बढ्यो, साढे १८ अर्ब बराबरको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबाट नेप्से सूचक ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ । आज १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्ला दिनहरुमा सेयर बजार आक्रामक ढंगले बढेको देखिन्छ । सोसँगै बजारबाट नाफा बुक गर्ने पनि बढेका छन् । यद्दपि, मार्केट अझै पनि बुलिस रहेको सेयर बजारका विश्लेषणकहरुको […]

