बाटो निर्माणमा लाखौँ हिनामिना, वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा
काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकाका वडा नं. ६ स्थित कृषि बाटो निर्माणमा लाखौँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार वडा ६ का वडाअध्यक्ष श्याम बाबु साहसहित प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाचौ मोहम्मद रफिक, सब–इन्जिनियर शशिरन्जन कुमार सिंह, […]

