आर्थिक सर्वेक्षण संसद्मा पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने
काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै सो कुराको जानकारी गराएका हुन् । उनले मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने बताँउदै अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब […]

