पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव आंसिक बदली हुन सक्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाखाखाले उल्लेख गरेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ महाशाखाले […]

