उत्तराखण्डमा बाढीमा नेपालीको उद्दारको लागि कुटनीतिक पहल भएको छ – प्रधामन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्ड क्षेत्रमा गत साउन २० गते आएको बाढीमा नेपालका १७ जना परेको आशंका व्यक्त गरेका छन्। हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बाढीमा परेका नेपालीहरूको उद्धारका सरकारले भारत स्थित नेपाली दुताबास मार्फत कूटनीतिक पहल भइरहेको बताएका छन्। ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले […]

