चीन सरकारको ऐतिहासिक निर्णय: जन्मदर बढाउन राष्ट्रव्यापी नगद अनुदानको घोषणा
काठमाडौं । जन्मदर घट्दै गएको चिनियाँ जनसंख्या सन्तुलनमा सहयोग पुर्याउने उद्देश्यले चीन सरकारले साना बालबालिकाका अभिभावकलाई प्रतिवर्ष ३,६०० युआन (झण्डै ५०० अमेरिकी डलर) अनुदान दिने घोषणा गरेको छ । सन् २०१५ मा बहुचर्चित “एक सन्तान नीति” अन्त्य भए पनि जन्मदर निरन्तर घट्दै गएको छ । यसै सन्दर्भमा सरकारको पहिलो पटक राष्ट्रव्यापी रुपमा लागू गरिएको यो नगद […]

