प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३ प्रतिशतले बढ्यो
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षएको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै आफनो नाफामा ३ प्रतिशतको वृद्धिदर कायम गरेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा १७ करोड ६४ लाख नाफा कमाएकोमा चालु आवको सोहि अवधिमा नाफा बढेर १८ करोड २५ लाख पुगेको छ । चालू आवमा कम्पनीको आम्दानी र खुद बीमाशुल्कमा […]

