आज उपत्यका यी स्थानमा ५ घण्टा बिजुली नहुने
काठमाडौं ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज चैत २४ गते बिहान ११ बजेदखि दिउँसो ४ बजेसम्म अवरुद्ध हुनेछ । मातातीर्थ सबस्टेसनमा रहेको सतुंगल फिडरको सबस्टेसन गेटदेखि बौथलीसम्म बाटो चौडा गर्न पुराना पोलबाट नयाँ पोलमा लाइन तान्न तथा कन्डक्टर तार फेर्ने कार्यका लागि बिजुली काट्न लागिएको […]

