समता घरेलुु लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?

काठमाडौं ।  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ७९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ  । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त संस्थाका विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने इच्छा राखी निवेदन दिएपछि राष्ट्र बैंकको निर्देशनबमोजिम रित पुर्‍याइ बिक्री प्रक्रिया अघि बढाइएको हो । उक्त संस्थापक शेयर खरिद गरी […]

विन नेपालको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चैत २१ देखि संस्थाको आइपीओमा आवेदन खुला गरिएको थियो । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो । जसअनुसार कम्पनीले ५१ लाख २९ हजार २ […]

किबी प्रतिकिलो रु ४५०, आभोकाडो ६५०

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । यसदिन गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज […]

आज काठमाडौँमा राप्रपाको प्रदर्शन, यी स्थानमा सवारी डाइभर्सन, पार्किङ कहाँ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि आज काठमाडौँको बल्खुमा प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा कार्यक्रम गर्ने तयारी राप्रपाको छ । राप्रपाले भृकुटीमण्डपमा प्रदर्शनको तयारी गरे पनि प्रशासनले अनुमति नदिँदा बल्खुमा कार्यक्रम गर्न लागेको हो । राप्रपाको प्रदर्शनलाई ध्यानमा राखी प्रहरीले सवारीसाधन व्यवस्थापन गर्न विभिन्न ठाउँमा डाइभर्सन […]

मोबाइल पठाइदिन्छुदेखि चिठ्ठा पर्‍यो भनेर वित्तीय ठगी, राष्ट्र बैंकको महत्वपूर्ण सूचना

काठमाडौं । के तपाईँलाई सस्तोमा मोबाइल पठाइदिन्छु, तपाईंलाई चिठ्ठा पर्‍यो, पार्सल आयो, रकम डबल हुन्छ, क्रिप्टो वा फोरेक्स किन्नुस्, नोकरी लगाइदिन्छु, लगानी गर्नुहोस् भन्नेजस्ता मेसेज आउँछन् ? यदि आउँछन् भने होसियार ! पछिल्लो समय यसरी वित्तीय ठगीमा पर्नेको संख्या बढ्दो छ । नेपाल राष्ट्र बैंकले वित्तीय ठगी, चोरी र अपराधबाट बच्न महत्वपूर्ण सूचना जारी गरेको […]

अमेरिकी डलरसहित अधिकांश मुद्राको मूल्य बढ्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरसहित अधिकांश मुद्राको मूल्य वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । सोमबार र आइतबार अमेरिकी डलरको मूल्य स्थिर रहेको थियो । यस्तै आज […]

वर्षा नहुँदा देशका धेरै स्थानमा वायु प्रदुषण, काठमाडौँको आकाश बिहानैदेखि धुम्म

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहनेछ । आज कोशी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा […]

इनड्राइभको “राइड एण्ड विन“ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन उत्साहजनक रूपमा सम्पन्न

काठमाडौं । विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म इनड्राइभले आफ्नो बहुप्रतिक्षित “राइड एण्ड विन” प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन नेपालमा सफलतापूर्वक सम्पन्न गरेको छ । ड्राइभर–पार्टनरहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले सुरु गरिएको यो क्याम्पेन १० मार्च २०२५ मा सुरु भएको थियो, जसमा नेपालभरीका इनड्राइभ ड्राइभरहरूको उत्साहजनक सहभागिता देखिएको थियो । प्लाटिनम ड्राइभर गिभअवे अन्तर्गत ड्राइभरहरूले […]

बेकोको “अनबक्स ह्याप्पीनेश” योजना: नयाँ वर्ष २०८२ मा रु. ४१,४०० सम्मको बचत र आकर्षक उपहार

काठमाडौं । युरोपको नम्बर १ होम एप्लाएन्स ब्रान्ड र चौधरी ग्रुपको अन्तर्राष्ट्रिय साझेदार बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विशेष उपहार योजना सार्वजनिक गरेको छ। “अनबक्स ह्याप्पीनेश” नारासहित सुरु गरिएको यो योजना अन्तर्गत, उपभोक्ताहरूले ४१ हजार ४०० रुपैयाँसम्मको बचतको अवसरका साथै विभिन्न किसिमका क्यासब्याक र उपहारहरू प्राप्त गर्न सक्नेछन्। नयाँ वर्ष […]

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा बैंकले दिगो विकास तथा दिगो बैंकिङको दृष्टिकोण अनुरूप यस बचत खाता सञ्चालनमा ल्याएको हो […]