नेपालको अर्थतन्त्र सुधार हुँदै : आइएमएफ उपनिर्देशक

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रूपा दत्तगुप्ताबिच शिष्टाचार भेट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन्। उनले नेपालमा लगानी सहजीकरणसम्बन्धी कानुनहरू परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझावहरू कार्यान्वयन हुँदै गएकाले […]

कर्णाली यश्विज टिमबाट ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्दै अमेरिकाकी ग्याब्रीएल बेन्डा

काठमाडौं । अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् । बिहीवार ‘यश्विज टिम’ ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्ने खबर सार्वजनिक गरेको हो । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को केही दिन अघि मात्र कर्णालीमा ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी […]

आशा लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । आज (आइतबार) बिहान बसेको कम्पनी सञ्चालक समितिको १५७ औं बैठकले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक स्वीकृत […]

महँगियो सुन, हालसम्मको उच्च विन्दुमा पुग्यो

काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला एक लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ । यो हालसम्मको सुनको उच्च मूल्य हो । यस अघि गत सोमबार भदौ ३१ गते सुन सबैभन्दा महँगो मूल्यमा पुगेको थियो । उक्त दिन छापावाल सुन प्रति […]

सिड्स फर द फ्युचरः नेपाली विद्यार्थीहरूद्वारा चीनको परिवर्तनकारी यात्राको सुरुवात

काठमाडौं । ह्वावेको अत्याधुनिक भविष्य माथिको प्रतिबद्धतालाई प्रतिभा तथा परम्परा आदान प्रदान कार्यक्रम अन्तर्गतका सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् । यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरीएको हो । जसले युवा विद्यार्थीहरुलाई डिजिटल नविनता […]

प्रभु महालक्ष्मी लाइफको लिडर्स मिट सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लिडर्स मिट कार्यक्रम सम्पन्न भएको छ । आज असोज ५ गते शनिबार काठमाडौं उपत्यकाभित्र रहेका ६०० बढि अभिकर्ताहरुको उपस्थितिमा लिडर्स मिट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । सो कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरे । त्यस्तै कम्पनीका नायब महाप्रबन्धक सोन […]

अधिकांस तरकारीको मूल्य हिजोको मूल्य कायम रहँदा रायो साग र बरेलाको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्य कामय  छ । हिजो प्रति केजी औसत मूल्य ८५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य८५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेकोमा […]

मनसुनी वायुको प्रभाव कायमै आजको मौसम सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।   हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।  कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  आज दिउँसो  […]

साउनमा करिब १ खर्ब शेयर धितो कर्जा वितरण, सबैभन्दा बढी नबिल,ग्लोबलको

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर दिने कर्जा प्रवाह पछिल्लो समय बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको छ । मौद्रिक नीतिमा लिएको लचिलो नीतिका कारण चालु आर्थिक वर्षको सुरुदेखि बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितो कर्जा प्रवाहमा वृद्धि गरेका […]

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षिय छलफलमा सो सहमति भएको हो । आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरेर निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षहरू सहमत भएका हुन् । मन्त्री देवेन्द्र दाहालको पहलमा भएको छलफलमा उक्त सडक क्षेत्रका सरोकारवाला समेत रहेका कृषि तथा पशुपञ्छि मन्त्री रामनाथ अधिकारी, […]