नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायकलाई दिशानिर्देश जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अगस्त २०२५ मा भुक्तानी सेवा प्रदायकहरू (PSPs) का लागि “वित्तीय प्रतिबन्ध (TFS) सम्बन्धी दिशानिर्देश” जारी गरेको छ । भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाहरुको लागि सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) नियमावली, २०८१ को परिच्छेद-६ को नियम ६९ को उप-नियम (३) मा भएको व्यवस्था अनुसार दिशानिर्देश जारी गरेको हो । यो दिशानिर्देशले संयुक्त […]

