चालु खाता पौने २ खर्ब बचतमा
काठमाडौं । मुलुको चालु खाता पौने २ खर्ब रुपैयाँ बचतमा रहेको छ । । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति चालु आव २०८१/८२ को फागुन मसान्तसम्मको तथ्यांकमा चालु खाता १ खर्ब ८० अर्ब ८ करोडले बचतमा रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोडले […]

