विलासिताका लागि नभइ प्रगतिका लागि कर्जा लिन राष्ट्र बैंकको अनुरोध
काठमाडौं । कर्जाको दुरुपयोगका कारण आम मानिसहरुमा विभिन्न समस्याहरु देखा पर्ने गरेका छन् । विशेषगरी व्यावसायिकताका लागि कर्जा लिएर लगानी नगर्दा त्यसको महँगो मूल्य चुकाउनुपरेका धेरै उदाहरण छन् । नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जा सदुपयोगका लागि सन्देशात्मक सूचना जारी गरेको छ । व्यावसायिक कर्जा व्यवसायको उन्नति र प्रवर्द्धनका लागि एक महत्वपूर्ण साधन भएकाले यस्तो कर्जा […]

