ललितपुरको टिकाथलीमा बोरिङबाट आगोको ज्वाला निस्कियो
काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट अचानक आगोको ज्वाला निस्किएको छ। करिब ९ सय फिट ९३ सय मिटर० गहिराइसम्म खन्दा आगोको ज्वाला निस्किएको हो । बोरिङका लागि पाइप गाडिएको स्थानबाट आगोको ज्वाला निस्किएपछि स्थानीयवासी र मजदुरहरू त्रसित भएका छन्। आगो निभाउने विभिन्न प्रयास गरिए पनि हालसम्म सफल हुन सकेको छैन। प्रारम्भिक अनुमानअनुसार, भूमिगत ग्यासको […]

