उच्चतम विन्दुबाट फर्कियो सुन
काठमाडौं । उच्चतम विन्दुबाट सुनको मूल्य फर्किएको छ । बिहीबार हालसम्मकै अधिकतम मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ प्रति तोला पुगेको सुन आज (शुक्रबार) घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार ८०० रुपैयाँले सुन घटेको हो […]

