वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा वर्षायाममा पहिरोको समस्या समाधानका लागि काम सुरु गरिएको छ। गत वर्षको दुर्घटनाबाट पाठ सिक्दै, संवेदनशील ठाउँहरूमा पहिरो नियन्त्रणका उपायहरू अपनाइएका छन्, जसमा चेक ड्याम र खोल्सो बनाउने काम समावेश छ। चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा वर्षायाममा हुनसक्ने पहिरोको समस्या पहिचान गरी समाधानका काम सुरु गरिएको छ । गत वर्षको असारमा सिमलतालमा […]

