चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त

चीन । चीनले गत वर्ष दशकयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गरेको तथ्याङ्कले देखाएको छ । आगामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्भावित व्यापार गतिरोधले चीनलाई आगामी केही बर्ष आर्थिक वृद्धिदरमा बृहत्तर विकास गर्न समस्या हुने विश्लेषकहरूले आँकलन गरेका छन् । बेइजिङले हालैका महिनाहरूमा आर्थिक मन्दीको मारमा परेका आफ्ना उद्योग र व्यवसायिक फर्महरूलाई सबैभन्दा आक्रामक सहयोगका […]

काठमाडौं महानगरले डीडीसीबाट ३२ वर्षदेखिको बक्यौता असुल गर्यो

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दुग्ध विकास संस्थानबाट १ करोड २लाख ८७ हजार राजस्व असुल गरेको छ । काठमाडौँ महानगरपालिका-२६ लैनचौरमा संस्थानले उक्त कर दाखिला गरेको हो । वडासचिव केदार रिमालका अनुसार आर्थिक वर्ष २०४९/५० देखि २०८१/८२ सम्मको घरजग्गा/सम्पत्ति करको मूल्याङ्कन गरेर संस्थानले सो कर दाखिला गरेको हो । संस्थानसहित सरकारको स्वामित्वमा भएका १२ व्यावसायिक सङ्घसंस्थालाई कर […]

फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ ९इप्प्पान० को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपदका ठाउँहरु आफै बनाउने भएकाले ऊर्जा […]

कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित, सडकले पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने

काठमाडौं । भारत र चीन जोड्ने राष्ट्रिय गौरवअन्तर्गत कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी–छुसाङखण्ड कालोपत्रका लागि रु ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिका–५ कागबेनीदेखि वडा नं ३ छुुसाङखण्डको १० किलोमिटर कालोपत्र गर्न बहुुवर्षीय ठेक्का लगाउन रु ५० करोड बजेटको स्रोत सुनिश्चितता […]

विदेश पढ्न जानेको खर्च ४७ अर्ब ३४ करोड

काठमाडौं । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको […]

नेपाल प्राइभेज इक्विटी संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित

काठमाडौं । नेपाल प्राइभेज इक्विटी संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित भएका छन् । गत पुस २६ गते सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभाले अवसर इक्विटी लिमिटेडका तिमिल्सिनालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । एसोसिएसनको सञ्चालक सदस्यहरुमा ग्लोबल इक्विटी फण्डका तर्फबाट डा. मनिष थापा, ट्रु नर्थ एसोसिएट्स तर्फबाट निधान श्रेष्ठ, स्वेडा इक्विटी तर्फबाट महिमा न्यौपाने, अल्फा प्लस […]

निकासी पैठारी संघद्वारा ऐन संशोधनको स्वागत

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले आफूले लामो समयदेखि माग गर्दै आएको कालोबजारी ऐन लगायत अन्य ऐनहरुमा सरकारले अध्यादेशहरुमार्फत गरेको संशोधनलाई सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारको पछिल्लो कदमबाट मुलुकमा लगानी अभिवृद्धि र अझ बढी व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । ‘समयसापेक्ष र […]

ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुन्छ: मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन पारित हुने बताएका छन् बुधबार मन्त्रालयमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा ट्रेड युनियनका नेताहरूलाई विश्वस्त तुल्याउँदै उनले बजारमा हल्ला चले अनुसार ट्रेड युनियन महासंघ खारेजीको पक्षमा सरकार नरहेको र ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन जारी हुने स्पष्ट गरेका हुन् […]

यी २ कम्पनीले पाए आइपिओ जारी गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा कम्पनीलाई प्राथमिक शेयर जारी गर्न अनुमति दिएको छ । धितोपत्रबोर्डबा प्राथमिक शेयर निश्काशनको लागि अनुमति प्राप्त गर्ने कम्पनीमा क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी र  ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड रहेका छन् दुवै कम्पनीले हिजो माघ ३ गते आएपिओ जारी गर्न अनुमति पाएका हुन् । आएपिओ अनुमति प्राप्त गर्ने क्रेष्ट […]

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् । “ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव”को नारासहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेसमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३०औं वार्षिकोत्सव समारोहमा  सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटनको […]