कुलमानको ताकेता : मध्यभोटेकोशी र खिम्ती-बाह्रबीसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्नू

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती-बाह्रबीसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो, हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम […]

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताए । हामीले मन्त्रालय तथा स्वास्थ्य बीमा बोर्डका तर्फबाट गर्न सकिने कार्ययोजना कार्यान्वयन अघि बढाएका छौं, […]

बीमा प्राधिकरणको नवनियुक्त सञ्चालक पोखरेलद्वारा सपथ ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही […]

राधी विद्युत कम्पनीको साधारण सभा स्थगित

काठमाडौं । राधी विद्युत कम्पनीले आइतबारलाई बोलाएको विशेष साधारण सभा स्थगित गरेको छ । कम्पनीले कम्पनीको विशेष साधारण सभा कम्पनी ऐन २०६३ बमोजिम गणपूरक संख्या नपुगेको भन्दै विशेष सधारण सभा स्थगित गरेको हो । आइतबार बिहान ८ बजेको लागि बोलाइएको सभा स्थगित गरिएको हो । साधारण सभा प्रयोजनका लागि शेयरधनी दाखिला खारेजी बन्द (बुकक्लोज) मिति […]

लाइफ इन्स्योरेसन्स कम्पनीको सञ्चालक समितिमा कोमल अग्रवाललाई निरन्तरता

काठमाडौं लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा कोमल अग्रवाललाई नियुक्त गरिएको छ । कम्पनीमा यस अघि पनि सञ्चालक समितिले अग्रवाललाई सञ्चालनको जिम्मेवारी दिएको थियो । फागुन २५ गते अग्रवालको कार्यकाल समाप्त भए सँगै उनलाई सञ्चालकको जिम्मेवारी पुन दिइएको हो । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालमा पुनः जिम्मेवारी दिने निर्णय गरेको थियो ।

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक भएको छ । कीर्तिपुरमा आज आयोजित कार्यक्रममा कठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी, बरिष्ठ साहित्यकार एवं समालोचक प्रा।डा। कृष्णहरि बराल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्त रूपमा कविता तथा गजलसङ्ग्रह सार्वजनिक गरेका […]

एनसेल नेपाल सुपर लिग २०२५ : खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

काठमाडौं । प्रतीक्षित एनसेल नेपाल सुपर लिग (NSL) २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेश्रो  सिजनको खेलतालिका सार्वजनिक गरेको छ । चैत्र , १६ २०८१  मा सुरु हुने यो सिजन एक महिना लामो कडा प्रतिस्पर्धाको फाइनल खेल भने बैशाख १३ २०८२ मा महा भिडन्तका साथ  समापन हुनेछ। एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी […]

नेपाल लाइफ इन्स्योरन्सका तीन जना संचालकहरु निर्वाचित

काठमाडौं । नेपाल लाइफ इन्स्योरन्सका तीन जना संचालकहरु निर्वाचित भएको छ । इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते वीरगन्जमा सम्पन्न भएको छ । उक्त निर्वाचनबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका छन् […]

मातृभूमि लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको शनिबार बसेको १६२ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाको आधारमा आफना शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै सोहि बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्ने निर्णय समेत गरेको हो । चुक्ता पुँजी ६२ करोड […]

सिटिजन्स बैंकद्वार ”टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” अभियान सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र  एफवान सफ्टसँगको सहकार्यमा  ”टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !” भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् । यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै बैंकको मोबाइल बैंकिङ […]