आरोपीको फोटो सार्वजनिक नगर्न प्रहरीलाई महान्यायाधीवक्ताको कार्यालयको निर्देशन
काठमाडौं । यसअघि कुनै पनि घटना र अपराधका आरोपीहरु प्रहरीले पत्रकार सम्मेलनमार्फत तथा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने गरेकोमा त्यो रोकिने भएको छ । प्रहरी प्रधान कार्यालयले कुनै पनि घटनाका आरोपीको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरुमा परिपत्र गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले आरोपीको तस्वीर तथा भिडियो सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयमा निर्देशनसहितको पत्र […]

