भिजिट भिसा प्रकरण :सरकारले गठन गरेको उच्चस्तरीय समितिका यी हुन् ९ कार्यादेश
काठमाडौं । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको छ। गृहमन्त्रालयले भने भिजिट भिसा प्रकरणबारे छानबिन गर्न निर्माण गरिएको उच्चस्तरीय समितिको कार्यादेशसमेत तोकिदिएको छ। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले ९ वटा कार्यदेशसहित छानबिन समिति गठन भएको जानकारी दिएका हुन्। ‘तत्काल गर्नुपर्ने सुधारका केही कामहरू अगाडि […]

