इजरायलबाट ८ सय ८५ जना नेपाली फर्किन चाहेका छन् : परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट ८ सय ८५ जनाले नेपाल फर्किन चाहेको भन्दै नाम टिपाएको बताएकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई नाम दर्ता गराउन गरिएको आग्रहमा उक्त संख्या रहेको बताइन् । उनले अनलाइन पोर्टलमार्फत विवरण लिने कामग भइरहेको संसदलाई जानकारी […]

