प्रकाशकीय- पुनर्गठित र पुनर्जागृत यात्राको एक वर्ष
काठमाडौं । ‘आर्थिक पत्रकारिता, हाम्रो पहिचान’ भन्ने आदर्श वाक्य लिएर शुरु भएको equitynepal.com २०७४ चैत १४ बाट विधिवत् सञ्चालनमा रहेको भएता पनि संस्थाको आरोह अवरोहका बिच पुनर्गठित र पुनर्जागृत भएर आएको आजबाट एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । यस बिचमा आर्थिक क्षेत्रमा नीतिगत सुधार एवम् कार्यक्रमहरूको कार्यान्वयनसम्मका सबै चरणमा सरकारलाई जवाफदेही […]

