इजरायलको पक्ष लिँदै अमेरिकाद्वारा इरानमा तीन आणविक आक्रमण
काठमाडौं । अमेरिकाले इरानमा तीन आणविक आक्रमण गरेको छ । इरान-इजरायलबीच चलिरहेको युद्धमा इजरायलको पक्ष लिँदै अमेरिका युद्धमा प्रत्यक्ष सहभागी भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक केन्द्रहरूमा बम आक्रमण गरेको छ । ट्रम्पले एक ट्विटमार्फत् फोर्डो, नातान्ज र एसफाहानस्थित आणविक साइटहरूमा बम खसालिएको जनाएका छन्। उनका अनुसार आक्रमणमा […]

