इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित नेपालमा मोबिलिटीको नयाँ परिभाषा स्थापित गर्दै

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गतिशीलताको धारणा नै फेरिदिएको छ । इनड्राइभ ‘आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्’ मोडेलमा अग्रणी सेवाप्रदायक हो । यस ग्राहकमैत्री मोडेलले यात्रुहरूलाई आफूले चाहेको यात्राको मूल्य प्रस्ताव गर्ने, उपलब्ध चालकहरू मध्यबाट छनोट गर्ने र सवारी साधनको प्रकार चयन […]

पहिलो पटक चस्मा प्रदर्शन मेला भृकुटीमण्डपमा सुरु

काठमाडौं । पहिलो पटक चस्मा होलसेल व्यवसायी संघले चस्मा प्रदर्शन मेला आयोजना गरेको छ । देशभर छरिएर रहेका होलसेल तथा खुद्रा व्यवसायीसँगको एकआपसमा सुमधुर सम्बन्ध विस्तारसँगै व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक काठमाडौँको भृकुटीमण्डपमा चस्मा प्रदर्शन मेला आयोजना भएको हो । मेला शुक्रबार अर्थात वैशाख ५ देखि सुरु भएको छ । यो मेला तीन दिन […]

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको एफपीओ आज (आइतबार) बाँडफाँट गरिएको हो । लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म एफपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल […]

कामना सेवा विकास बैंकको नाफा ४९ करोड ३१ लाख

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ । गत आवको तेश्रो त्रयमासमा ५९.०६ अर्ब रहेको निक्षेप वृद्धी भई यस आ.व.को तश्रो त्रयमास सम्ममा ६१.८९ अर्ब पुगेको छ । निक्षेपसँगै बैंकको […]

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । गत बिहीबार भने सुन हालसम्मको उच्च मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य […]

प्राइम बैंकको नाफा सवा २ अर्ब

काठमाडौं । प्राइम बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा […]

कुमारी बैंकको नाफा ७३ प्रतिशतले घट्यो

काठमाडौं । कुमारी बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.८५ प्रतिशत […]

एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशतले वृद्धि, ९ महिनामा कमायो ३ अर्ब ४५ करोड

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ६० करोड ८५ लाख  रुपैयाँ नाफा कमाएकोमा यस आवको तेस्रो त्रैमासमा बैंकले  ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको हो । यस अवधिमा बैंकको कर्जा २१.३० प्रतिशतले बढेको छ […]

दोर्दी खोलाको हकप्रद शेयरमा भोलिसम्म आवेदन दिन सकिने

काठमाडौं । दोर्दी खोलाको हकप्रद शेयरमा आवेदन दिने अवधि दुई दिनमात्रै बाँकी रहेको छ । हकप्रद शेयरका लागि आज र भोलिसम्म आवेदन दिन सकिनेछ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रयोजनको लागि शेयरधनी दर्ता किताब (दाखिल खारेज) बन्द गरेको मिति २०८१/११/१५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम साविक शेयरधनीहरूका लागि हकप्रदा शेयर निष्काशन […]

राष्ट्रिय वाणिज्य बैंकको साढे दुई अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्री

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकले आजदेखि साढे दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ऋणपत्र २०८८’ को सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको बैंकले जनाएको छ । कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेगरी नियामक निकाय नेपाल […]