हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना, मौसमको जानकारी लिएर गहुँ काट्न सुझाव
काठमाडौं । आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । अहिले देशका विभिन्न स्थानमा हिउँदेबाली भित्राउने समय भएकाले खासगरी कृषकहरुले वर्षात र हावाहुरीका कारण हुने क्षति रोक्न आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्रैे काम गर्न मौसमविदले सुझाव दिएका छन । अहिले गहुँ, मसुरो जस्ता […]

