यूसिएल क्वार्टर-फाइनल: आज रियल मड्रिड र बायर्न तथा आर्सनल र स्पोर्टिङ सीपी भिड्दै

काठमाडौं । आज राती युइएफए च्याम्पियन्स लिग को क्वार्टर-फाइनल अन्तर्गत पहिलो लेगका दुईवटा निकै महत्त्वपूर्ण खेलहरू हुँदैछन्। पहिलो प्रतिस्पर्धामा स्पेनको रियल मड्रिडले आफ्नै घरेलु मैदान सान्टियागो बर्नाबेउमा जर्मनीको बायर्न म्युनिखको स्वागत गर्नेछ भने अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ सीपीले आफ्नो मैदान जोसे अल्भालाड स्टेडियममा इङ्गल्याण्डको आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ। यी दुवै खेलहरू नेपाली समय अनुसार आज राती […]

बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको तयारीमा टाइम फर्मास्युटिकल्स

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र टाइम फर्मास्युटिकल्स लिमिटेडबीच शिलबन्दी बोलपत्र (बुक बिल्डिङ्ग) प्रक्रिया सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताले कम्पनीलाई पूँजी बजारमार्फत साधारण शेयर निष्कासनको प्रक्रिया अघि बढाउन मार्ग प्रशस्त गरेको छ। सम्झौताअनुसार टाइम फर्मास्युटिकल्सले प्रति शेयर रु। १०० अंकित मूल्यका ४,३४,६०० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ्ग […]

नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहण र पदबहाली

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज पद तथा गोपनीयताको शपथ लिएका छन । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन । उनले आजै पदबहाली समेत गरे । नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८२ चैत २४ गतेको निर्णयअनुसार पण्डित डेपुटी गभर्नरमा नियुक्त भएको हो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर […]

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको सहकार्यमा चैत्र २२ गते शनिबार “स्प्रिङ जुम्बा फेष्ट” उत्साहका साथ सम्पन्न भएको छ। रोयाल ट्यूलिप काठमाडौं हस्पिट्यालिटी पार्टनर रहेको उक्त कार्यक्रममा देशभरका करिब ४०० फिटनेसप्रेमी र लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा जुम्बा नृत्य, डिटक्स तथा डिस्ट्रेस […]

सिद्घार्थ बैंकका ग्राहकहरुलाई नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा ५०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेज बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ५०% सम्मको छुट प्राप्त गर्न सकने छ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका […]

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता गराउन संघीय सरकारले स्थानीय सरकारलाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गरी निजी (संस्थागत) विद्यालयहरूमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन यही चैत २२ […]

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला। मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा रु एक करोड ८६ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागनु मसान्तसम्ममा विभिन्न शीर्षकमा उक्त परिमाणमा राजस्व सङ्कलन गरेको जनाएको हो । कार्यालय प्रमुख मोहनबहादुर विष्टले सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट रु एक करोड २६ लाख २३ हजार ७७७ राजस्व सङ्कलन […]

१ करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले १ करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको पुष्टि गरेका छन । राष्ट्रपति मसुद पेजेस्कियानले एक्समा पोस्ट गर्दै आफू पनि देशका लागि बलिदान दिन तयार रहेको बताए । “एक करोड ४० लाखभन्दा बढी गर्वित इरानीहरूले […]

वैशाख १५ गतेबाट नयाँ शैक्षिकसत्र सुरु, नियमविपरीत शुल्क असुल नगर्न चेतावनी

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता गराउन सङ्घीय सरकारले स्थानीय सरकारलाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गरी निजी (संस्थागत) विद्यालयहरूमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन यही चैत २२ गतेको […]

एफएनसीसीआई निर्वाचन : कति छन् महिला उम्मेदवार ?

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । यही २९ र ३० गते हुने ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नुपर्ने कार्यकारिणी समितिको निर्वाचनको लागि उम्मेद्वाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो । एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ सुब्बा र प्रवल जंग पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठ […]