सुख्खायाममा भारतबाट १५० मेगावाट विद्युत् किन्ने प्राधिकरणको तयारी, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने
काठमाडौं । आगामी सुख्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ। प्राधिकरणले सन् २०२७ जनवरीदेखि मे महिनासम्म विद्युत् आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो। प्राधिकरणले भारतीय अनुमतिप्राप्त विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक दरमा विद्युत् खरिद गर्न बोलपत्र माग गर्ने प्रस्ताव […]

