एसिया कप राइजिङ स्टार्समा नेपालले आज भारत ‘ए’ सँग खेल्दै, टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । कतारको दोहामा जारी एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आज शुक्रबार भारत ‘ए’ सँग खेल्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदैछ। टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले प्रतियोगितामा पहिलो खेल […]

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु

काठमाडौं ।  काठमाडौंकाे भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको तीनदिने प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी सरोकारवालाहरूले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, उत्पादन लागत न्यूनीकरण तथा कृषि उपजको आयात प्रतिस्थापनका लागि कृषि यान्त्रीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले नेपालको भौगोलिक अवस्था र किसानको आवश्यकताअनुसारका कृषि यन्त्र तथा […]

साताको अन्तिम दिन नेप्से ७.३८ अंकले घट्यो, ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार

काठमाडौं । शुक्रबार नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा पुगेरा बन्द भएको छ भएको छ। यस दिन ३५२ वटा कम्पनीको १ करोड ६ लाख २ हजार ४६८ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम ९९ लाख रुपैयाँले बढेको छ। विहीबार कारोबार […]

फिफा अध्यक्षको दौडबाट पछि नहट्ने ताशिमाको अडान

काठमाडौं । जापानका फिफा अध्यक्ष पदका उम्मेदवार कोजो ताशिमाले आगामी मार्चमा हुने निर्वाचनबाट पछि नहट्ने स्पष्ट पारेका छन् । वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोलाई चुनौती दिन फ्रान्सेली फुटबल महासङ्घका अध्यक्ष फिलिप डायलोले पनि उम्मेदवारी दिएपछि ताशिमाले प्रतिस्पर्धा जारी राख्ने बताएका हुन् । डायलोले इन्फान्टिनोलाई पराजित गर्न साझा रणनीतिका लागि सहकार्यको प्रस्ताव गरेका छन् । ताशिमाले डायलोलाई […]

महासंघ, परिसंघ र चेम्बरका अध्यक्षसहित ५२ व्यवसायी प्रधानमन्त्रीसँगै भारत जाँदै (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको राजकीय भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीको नेतृत्वमा रहने ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलसँगै निजी क्षेत्रका ५२ जना उद्योगी तथा व्यवसायीसमेत आफ्नै खर्चमा भारत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शाहसहितको सरकारी टोली आइतबार अपराह्न १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमण दलमा सहभागी […]

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

काठमाडौं । मध्यपूर्वको लामो युद्धका कारण ऊर्जा तथा खाद्यवस्तुको मूल्य बढेर मुद्रास्फीतिमा दबाब परेपछि श्रीलङ्काले छ महिनापछि पहिलोपटक ब्याजदर २५ आधार अङ्कले बढाएर नौ प्रतिशत पुर्‍याएको छ । अक्टोबरमा श्रीलङ्काको वार्षिक मुद्रास्फीति ८।३ प्रतिशत पुगेको छ र यो केन्द्रीय बैङ्कको पाँच प्रतिशतको लक्ष्यभन्दा बढी हो । मध्यपूर्वको द्वन्द्व लम्बिँदा विश्वव्यापी ऊर्जा र खाद्यवस्तुको मूल्य बढेको […]

कृषि यान्त्रिकीकरणबाट उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न सरोकारवालाको जोड

काठमाडौं । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै आयात प्रतिस्थापन गर्न कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ को उद्घाटन समारोहमा बोल्दै उनीहरूले आधुनिक प्रविधिको प्रयोग विस्तार, स्वदेशमै कृषि उपकरण उत्पादन र यान्त्रिकीकरणका लागि आवश्यक नीतिगत तथा वित्तीय सहजीकरण गर्नुपर्ने बताएका हुन् । मंसिर […]

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को आगामी महाधिवेशनमा ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको आठौँ महाधिवेशनलाई लक्षित गर्दै शाहीले शुक्रबार पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै शाहीले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई भने पार्टीको सर्वोच्च नेता बन्न […]

सन नेपाल लाइफद्वारा व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म विलम्ब शुल्क छुट

काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले २०८३ मंसिर २१ गतेसम्म सञ्चालन गर्ने यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितहरूलाई विलम्ब शुल्क (ब्याज) मा छुट प्रदान गर्ने भएको हो। कम्पनीका […]

मन्त्रिपरिषद् बैठकका निर्णय : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनको अनुदान र आईएमएफको ऋण स्वीकार

काठमाडौं ।  सरकारले  प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण तथा भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, आपतकालीन उद्धार तथा राहत कार्यका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर […]