मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज २२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण […]

७० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले शुक्रबार ७० अर्बको २ महिना निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ६१ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० […]

पोखरामा स्कुल बस दुर्घटना: ४ विद्यार्थीसहित ५ जनाको मृत्यु, १४ घाइते

काठमाडौं ।  कास्कीको पोखरा महानगरपालिका-२८ कालिकानस्थित ओख्लेको भिरमा शुक्रबार बिहान कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटना हुँदा ४ बालबालिकासहित ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। पोखरा-२८ माझठानाबाट विद्यार्थी लिएर आउँदै गरेको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल […]

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुनको मूल्य २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो । त्सयतै, चाँदी पनि १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला […]

उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्न कार्यविधि स्वीकृत गरेकी छिन् । उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि स्वीकृत गरेकी हुन् । आर्थिक वर्ष २०८३।८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ […]

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म

काठमाडौं ।   शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु. ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु. ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्। त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका […]

फोनपेको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको हो । कम्पनीको ७ औँ वार्षिक साधारणसभा कात्तिक १८ गते काठमाडौंको मेरियोट होटेलमा मध्यान्ह १२ बजेर १५ मिनेटदेखि सुरु हुने छ । सभामा साधारण प्रस्तावका रुपमा वार्षिक आर्थिक […]

बुद्धभूमी नेपाल हाईड्रोपावरको १८ औँ वार्षिक साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेका लागि १८ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा बालनट बिस्ट्रो दोचा मार्ग, पानीपोखरी, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभाले संचालक समितको तर्फबाट […]

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी । कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक यही असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको थियो । विभिन्न ५० ठाउँमा […]

१० वर्षमा बैंकहरूको सुनचाँदी कर्जा वृद्धि, कुन वर्ष कति?

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले सुन तथा चाँदीको धितोमा प्रवाह गर्ने कर्जा  पछिल्लो एक दशकमा साढे चार गुणाभन्दा बढीले बढेको छ। सन् २०१६ मा २६ अर्ब ३२ करोड ६४ लाख रुपैयाँ रहेको यस्तो कर्जा सन् २०२६ सम्म आइपुग्दा १ खर्ब १६ अर्ब ३० करोड २३ लाख रुपैयाँ पुगेको छ। तथ्याङ्कअनुसार सन् २०१६ मा २६ अर्ब […]