नागरिक अगुवाले राष्ट्रपति समक्ष भने- संविधान माथि आँच नआहोस्
काठमाडौं । विभिन्न क्षेत्रका नागरिक अगुवाहरूले अन्तरिम सरकार गठन संविधानसम्मत नभए पनि विषम परिस्थितिमा चालिएको कदम भन्दै संविधानमाथिको ग्रहण अस्थायी हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्। बिहीबार शीतलनिवास पुगेर उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ४ बुँदे सुझाव पेस गरी सबै मिले चुनाव सफल बनाउन लाग्नुपर्ने धारणा पनि राखेका छन्। ‘आन्दोलनकारीहरूको मागअनुसार प्रधानमन्त्री सुशीला कार्कीज्यूको नेतृत्वमा गठन भएको […]

