हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले गत असार ३२ गतेदेखि प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो । एफीपीओबाट बैंकले कुल १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ उठाउने लक्ष्य राखेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ […]

