आगामी ५ वर्षमा शिक्षा र स्वास्थ्य सुधार सरकारको प्राथमिकता: मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधारलाई सरकारको पहिलो प्राथमिकता बनाइएको बताएका छन् ।  मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै उनले देशभरको शिक्षा क्षेत्र सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए। सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा क्रमशः सुधार हुँदै जाने बताए। पहिलो वर्षमा प्राथमिकताका […]

अभौतिक मुद्रा तथा हुण्डीको कारोबारमा संलग्न ४ जना पक्राउ

काठमाडौं । अभौतिक मुद्रा तथा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-४ झम्सिखेल बस्ने चितवन घर भएका ३२ वर्षीय सवन अधिकारी, काठमाडौं तारकेश्वर नगरपालिका-४ लोलाङ बस्ने २५ वर्षीय आशिष अधिकारी, काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ३२ वर्षीय रबिन जि.आर र ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने […]

एफएनसीसीआई निर्वाचन : वस्तुगतमहासंघतर्फ चार जनाले प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । यही २९ र ३० गते हुने ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नुपर्ने कार्यकारिणी समितिको निर्वाचनको लागि उम्मेद्वाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो । वस्तुगत महासंघ सदस्यतर्फ दुई पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् । कृष्ण प्रसाद अवाल […]

भिभोद्धारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित भी७० सार्वजनिक

काठमाडौं । भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी७० सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो स्मार्टफोन विशेष रूपमा उच्च गुणस्तरको पोट्र्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सकिने गरी डिजाइन गरिएको छ । नयाँ भी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले टाढाबाट पनि स्पष्ट र उच्च गुणस्तरका […]

भियतनाम : कम्युनिस्ट पार्टी प्रमुख टो लाम राष्ट्रपतिमा चयन

काठमाडौं । भियतनामले कम्युनिस्ट पार्टीका महासचिव टो लामलाई सर्वसम्मतिले राष्ट्रपतिको रूपमा निर्वाचित गरेको छ । यसले उनलाई पार्टी र राज्य दुवैमा आफ्नो अधिकार सुदृढ गर्न पाँच वर्षको कार्यकालका लागि सशक्त बनाएको छ । यो निर्णय भियतनामको परम्परागत साझा नेतृत्वको मोडलबाट फरक छ, जसमा सामान्यतया शक्ति विभाजन हुने गरेको थियो र यसले चीनका राष्ट्रपति सी जिनपिङ […]

आइपिएल : आज मुम्बई र राजस्थान भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) प्रतिस्पर्धा गर्दैछन्। गुवाहाटीको बरसापारा स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार ७ः४५ बजेबाट सुरु हुनेछ। बिरामीका कारण अघिल्लो खेल गुमाएका मुम्बईका कप्तान हार्दिक पाण्ड्या आजको खेलमा पनि उपस्थित हुने नहुनेबारे स्पष्ट पारिएको छैन् । आइपिएलमा यी दुई टोलीहरू ३० पटक आमने सामने […]

एफएनसीसीआई निर्वाचन : एसोसिएट सदस्य १९ पदका लागि ३४ जनाले प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । यही २९ र ३० गते हुने ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नुपर्ने कार्यकारिणी समितिको निर्वाचनको लागि उम्मेद्वाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको सूची अनुरुप एसोसिएट सदस्य १९ पदका लागि ३४ जनाले उम्मेदवारी दिएका छन् । […]

एफएनसीसीआई निर्वाचन : वस्तुगत संघतर्फ १३ पदका लागि २७ जनाले प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । यही २९ र ३० गते हुने ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नुपर्ने कार्यकारिणी समितिको निर्वाचनको लागि उम्मेद्वाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो । वस्तुगत संघतर्फ १३ पदका लागि २७ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । वस्तुगत संघ सदस्यतर्फ १३ […]

राष्ट्रियसभाका ४ समिति सभापति निर्विरोध चयन

काठमाडौं ।  राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् । आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा भएका ती समितिका बैठकमा दलबीच सहमतिका आधारमा एक÷एक उम्मेदवारको प्रस्तावका आधारमा निर्विरोध निर्वाचित गरिएको हो । निर्विरोध निर्वाचित हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक […]

एफएनसीसीआई निर्वाचन : जिल्ला नगर उद्योग वाणिज्य समूहतर्फ १४ पदका लागि २९ जनाले  प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । यही २९ र ३० गते हुने ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नुपर्ने कार्यकारिणी समितिको निर्वाचनको लागि उम्मेद्वाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो । जिल्ला नगर उद्योग वाणिज्य समूह सदस्यमा १४ पदका लागि प्रत्येक प्रदेशबाट दुई पदका लागि २९ […]