अब कुनैपनि ठाउँ दुर्गम रहन सक्दैनः भौतिक पूर्वाधार मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अब नेपालको कुनै पनि भाग दुर्गम रहन नसक्ने बताएका छन् । सडक तथा यातायातको पहुँच नपुगेकै कारण देशको कुनै पनि भाग र क्षेत्रलाई दुर्गम हुन नदिईने उनले जनाएका छन् । बुधबार आयोजीत मेची राजमार्ग अन्तर्गत पाँचथरको हेँवा खोलामा निर्मित मोडुलर ब्रीज (बेलीब्रीज) को उद्घाटन कार्यक्रममा उनले […]

