पोखराको जग्गा बिवाद समाधानमा मन्त्री अधिकारी र भट्टराईको सामुहिक पहल, बिवाद समाधान गर्न नापी र मालपोत कार्यालयलाई निर्देशन
काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बिद्या भटट्राईले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १७ अन्तर्गत लामातहरामा लामो समयदेखि हाल साविक हुन नसकेको जग्गा सम्वन्धी समस्याको समाधानका लागि सरोकारवालासंग सामुहिक छलफल गरेर गरी तत्काल समस्या समाधान गरी गर्न निर्देशन दिएका छन् । साविक नक्साको त्रुटीका […]

