नेपालको ३५ मुलुकसँगको व्यापार नाफामा
काठमाडौं । पछिल्लो समय नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा कमाएको छ । सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग छ । चालु आर्थिक वर्षको १० महिनामा डेनमार्कमा नेपालले ७० करोड ४४ लाख ८२ हजार रुपैयाँबराबरको निर्यात र ३१ करोड ८६ लाख ३४ हजार रुपैयाँबराबरको आयात गरेको छ । यसबाट ३८ करोड ५८ लाख ४९ हजार रुपैयाँबराबर व्यापार नाफा भएको […]

