भण्डारी अध्यक्षतामा ‘नेपाल लघु बीमक संघ’को जन्म

काठमाडौं । नेपाल लघु बीमक संघ स्थापना भएको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अध्यक्षतामा नेपाल लघु बीमक संघ स्थापना भएको छ। लघु बीमा सेवाको विकास तथा विस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने उ२ेश्य राखि नेपालमा हाल सञ्चालनमा रहेका लघु बीमकहरु आवद्ध “नेपाल लघु बीमक संघ” […]

लजिस्टिक कम्पनी उपायले २७ करोड ५० लाख लगानी उठायो, आईपीओ ल्याउने योजनामा

काठमाडौं । प्रविधिमैत्री लजिस्टिक कम्पनी उपायले हालै २७ करोड ५० लाख रुपैंया लगानी संकलन गरेको छ। गत शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रम मार्फत उपायले २७ करोड ५० लाखरुपैंयाको लगानी चरण सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको हो। यसलाई कम्पनीले ‘क्वार्टरब्याक’ नाम दिएको छ। ‘क्वार्टरब्याक’ अमेरिकन फुटबलबाट प्रेरित नामाकरण हो । जसरी क्वार्टरब्याकको महत्वपूर्ण भूमिका खेलमा गोल […]

कोशी र मधेस प्रदेशका अभिकर्ताहरु नेशनल लाईफको नेशनल अवार्डबाट सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरुलाई नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न अवार्डबाट सम्मान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरुलाई सम्मान गरिएको हो। सो […]

जेठ १८ गते ‘सीईओ कन्फरेन्स’ आयोजना हुने, प्राथमिकतामा उच्च व्यवस्थापक

काठमाडौं । नेपाल व्यवस्थापन संघले आगामी जेठ १८ गते शुक्रबार काठमाडौं ‘सीईओ कन्फरेन्स’ आयोजना गर्ने भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुनेछ। सम्मेलनको जानकारी दिन आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष मोहनराज ओझा निर्णय गर्ने तहमा रहेका निजी क्षेत्रका उच्च व्यवस्थापकलाई ध्यानमा राखेर सम्मेलन गर्न आयोजना गर्न लागिएको […]

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष एक करोड ८७ लाख १३ हजार कम राजस्व सङ्कलन भएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत […]

सेयर बजारमा उछाल ४५.६९ अंकले बढ्दा ५ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा उछाल देखिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दे अर्थतन्त्रलाई सहज बनाउन खुकुलो नीति अवलम्बन गरेको  प्रभाव आज सेयर बजारमा देखिएको छ । साताको पहिलो दिन आइतबार सुरुवाती कारोबार समय देखि उकालो लागेको बजार परिसुचक अन्तिम समयमासम्म ४५.६९ अंकले उकालो लागेर २ […]

नेप्सेको वेबसाइट सञ्चालनमा आयो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को डाउन भएको वेबसाइट सञ्चालनमा आएको छ। विजुली गएर वेबसाइट केहि समय डाउन भएको नेप्स वेबसाइट आधा घण्टा पश्चयात सञ्चालनमा आएको प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए।प्राविधिक टिमले काम गरे सँगै वेबसाइट सञ्चालनमा आएको उनले बताए । विजुली जाँदा नेप्सेको वेबसाइटमा समस्या आएको थियो । । करिब पौने तीन बजेदेखि नेप्सको […]

उद्योग वाणिज्य महासंघ र फर्निचर व्यवसायी महासंघको एक स्वर, “फर्निचर उद्योगलाई व्यवस्थित बनाउँ”

काठमाडौं । फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भईरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन् । शनिबार र आइतबार राजधानीमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा यस्तो आवाज उठेको हो । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले समग्र क्षेत्रको कर प्रणाली सुधारमा जोड दिँदै फर्निचर तथा […]

नेप्सेको वेबसाइट डाउन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट डाउन भएको छ। विजुली गएर वेबसाइट डाउन भएको नेप्सका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए। ‘विजुली जाँदा नेप्सेको वेबसाइटमा समस्या आएको छ। प्राविधिक टिमले काम गरिराख्नु भएको छ। केही समयमा वेबसाइट लाइभ हुन्छ,’ प्रक्ता पराजुलीले भने। करिब पौने तीन बजेदेखि नेप्सको वेबसाइट डाउन रहेको छ।

करिब ७ हजार उद्योग स्थापनाका लागि झण्डै ५ खर्ब लगानी प्रतिवद्धता

काठमाडौं ।  विदेशी लगानीकर्ताहरुले नेपालमा ६ हजार १ सय ६६ वटा उद्योग तथा व्यवसायका लागि झण्डै ५ खर्ब रुपैयाँको लगानी प्रतिवद्धता जनाएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु मार्फत् ६ हजार १ सय ६६ वटा उद्योग तथा व्यवसाय स्थापना वा सञ्चालनका लागि ४ खर्ब ९१ अर्ब ३५ […]