सुनचाँदीको मुल्य फेरि बढ्यो
काठमाडौं । सुनचाँदीको मुल्य बिहीबारको लागि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार तीन सय रुपैयाँ तोकिएको छ । बुधबार भने छापावाला सुन प्रतितोला […]

