लक्ष्मी मोटर कोर्पोरेसनद्वारा आयोजित संचारकर्मीहरुलाई हुन्डाई मोटर एसेम्बली प्लान्टमा भ्रमण, टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले आफ्नो भव्य उद्घाटनको दोस्रो दिन २०८१ साल, वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित हुन्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सन्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित हुन्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम भव्यताका साथ […]

