आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २३ सय ५१ अमेरिकी डलर पुर्याइने
काठमाडौं । आर्थिक वर्ष २०८५/८६ सम्म नेपालीको प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने गरी राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले स्वीकृत गरेसँगै बुधबार राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ […]

