ताप्लेजुङका प्रमुख जिल्लाअधिकारीले लगाए जिल्लाका फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेशआज्ञा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीले पाथिभरा केवलकार निर्माण पक्ष र ‘नो केवलकार’ समुहको बीचमा झडप हुन सक्ने र फुङलिङ नगरपालिका बजार क्षेत्रमा प्रदर्शन, जुलुसका कारण स्थानिय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भंग हुन सक्ने भन्दै आज फागुन ११ गते बिहान ५ बजे देखि अर्को आदेश नभए […]

