लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा ६० विद्यार्थीले रोजगारी पाए
काठमाडौं । नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका ६० जना विद्यार्थीहरूले कलेजमा आयोजित इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा सहभागी विभिन्न आइटी कम्पनीमा रोजगारी पाएका छन् । छानिएका विद्यार्थीहरूले केही समय काम सिकिसकेपछि सोही कम्पनीमा काम पाउने पक्का भएको हो । लर्ड बुद्ध एजुकेशन फाउण्डेशन मैतीदेवीमा आयोजित दुई दिने कार्यक्रममा १५ भन्दा बढी रोजगारदाता आइटी कम्पनीहरू […]

