सुन चार सयले बढ्दा, चाँदीको मूल्य स्थिर
काठमाडौं । सुनको मूल्य थोरैले बढेको छ । आज सुन प्रति तोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ५० जहार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर […]

