अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन्। संगठनको केन्द्रीय कमिटी बैठकले तिनकुनेस्थित पार्टी कार्यालयमा श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो। यसअघि उनी संगठनका महासचिवको जिम्मेवारीमा थिए। पार्टीले ‘एक व्यक्ति, एक पद’ को नीति लागू गरेसँगै अघिल्लो अध्यक्ष आरती लामालाई बिदाइ गरिएको छ। श्रेष्ठले राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी […]

