सातै प्रदेशमा सिटिजन्स बैंकको लर्निङ्ग सेन्टर स्थापना, एकै पल्ट ३६५ जनाले प्रशिक्षण लिन सक्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालय स्थित आप्mनै भवनमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु संचालनमा ल्याएको हो । कर्मचारीहरुलाई तालिम प्रदान गर्न, […]

पानी पर्ने मौसममा सिजीको वासर ड्राइयर वासिङ मेसिन, मोटरमा १० वर्षको वारेन्टी

काठमाडौं । वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिन भित्र नै सहजै सुक्ने प्रविधि युक्त, सिजी वासर एन्ड ड्राइयर वासिङ मेसिन, नेपालको सबैभन्दा ठूलो र नम्बर १ ब्राण्ड सिजीले उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सिजीले यो वासिङ मेसिन ल्याएको हो । उक्त मेसिनमा स्पाकेयर […]

चालु आवको पुँजीगत खर्च ५७ प्रतिशतमा सिमित, राजस्व संकलनमा पनि चुक्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा सरकारले विनियोजित बजेटको कुल ५६.९७ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। चालु आवको लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा सोमबार राती १२ बजेसम्म १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँमा खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। अन्तिम […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ। संस्थापक शेयरधनी टेली डाइरेक्ट प्रालिको नाममा रहेको १ लाख ५७ हजार २९८ कित्ता शेयर बिक्रीमा आएको हो । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान शेयरधनी हुने कानूनी ब्यबस्थाका कारण बिध्यमान शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् […]

यी हुन् काठमाण्डौं महानगरका मनोरञ्जन कर नतिर्ने ४४ डान्सबार, दोहोरी साँझ र नाइट क्लब

काठमाडौं । काठमाण्डौं महानगरपालिकाले कर नतिर्ने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको छ । महानगरपालिकाले मनोरञ्जन कर बुझाउन लिखित, फोन वा मौखिक जानकारी गराएतापनी कर नबुझाउने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको हो । महानगरले ४४ कम्पनीलाई ३५ दिन भित्र कर बुझाउन निर्देशन दिएको छ । पटक पटक ताकेता […]

टेलिकमको ब्यालेन्स रिचार्ज र प्याकेज खरिद अबरुद्द हुन सक्ने

काठमाडौं । नेपाल टेलिकमले बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण आज राति ११ बजहे देखि भोलि बिहान ६ बजेसम्म गर्ने  भएको छ । सो परिक्षण अवधिमा ब्यालेन्स रिचार्ज ,प्याकेज खरिद र क्युरी सेवाहरु केहि समयका लागि प्रभावित हुनसक्ने जनाएको छ । टेलिकमले ग्राहकलाइ सो समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज  तथा प्याकेज खरिद गर्नुहुन अनुरोध  गरेको […]

परिवर्त्य विदेशी मुद्रा के हो ? यो कसरी लिने

काठमाडौं । नेपालमा सटही अनुमति पाएका विदेशी मुद्रालाई परिवर्त्य विदेशी मुद्रा भनिन्छ। विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्था तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट सटही गर्न सकिने गरी दैनिक रुपमा विनिमय दर प्रकाशित गरिने नेपाल राष्ट्र बैंकबाट तोकिएको विदेशी मुद्रालाई परिवर्त्य विदेशी मुद्रा भनेर चिनिन्छ। नेपालमा हालको व्यवस्थाअनुसार २० वटा विदेशी मुद्रा […]

कुमारी बैङ्क “कुमारी परिवार सुरक्षा बचत खाता” को बिमा नीति परिवर्तन

काठमाडौं । कुमारी परिवार सुरक्षा बचत खातामा प्रदान गर्दै आएको बिमा नीतिमा परिवर्तन गरेको छ । २०८१ साउन १ गते देखि लागु हुने गरी बैंक ले “कुमारी परिवार सुरक्षा बचत खाता” मा प्रदान गर्दै आएको बिमा नीतिमा परिवर्तन गरेको हो । परिवर्तित नयाँ नीति अनुसार साउन १ पश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बिमा अन्तर्गत अस्पतालमा […]

प्रमाणीकरण भयो लगानी सहजीकरणसम्बन्धी विधेयक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिज्ञप्ती जारी गरि  जानकारी दिएको छ  । सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरेर प्रमाणीकरणका […]

अर्थतन्त्रका शिथिलता अन्त्य गर्ने गरी मौद्रिक नीति आउछ- गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं ।नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको जनाएको छ । आगामी आवको मौद्रिक नीतिका सम्बन्धमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले अवलम्बन […]