प्रभु बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा छुट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाडौं, त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटलको सेवा छुट पाउने भएका छन् । ब्लु क्रस हस्पिटलर प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । एक समारोहका बिच ब्लु क्रस हस्पिटलका तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नम्बर १ […]

