सुन र चाँदीको मूल्य बढ्यो
काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रति तोला २०० रुपैयाँले बढेको छ । […]

