सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला एक लाख ६१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार छापावाल सुन ४०० रुपैयाँ प्रति तोलाले घटेको हो । […]

