घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्य घटेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २२ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै आज तेजावी सुन पनि तोलामा २२ सय रुपैयाँले नै बढेर […]

